IME Life

५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज (सूचना सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गररिदिएको छ । निगमले उद्योग निमाणको लागि अनुमति लिने तर उद्योग निमार्ण नगरी लाइसेन्स खरिद बिक्रि गर्ने उद्योग व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो ।

निगमका अनुसार उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा सम्र्पकमा नआउने परिपाटीले ग्यास उद्योग व्यवस्थापनमा समस्या देखिन थालेपछि ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेका हो ।
निगमले २०७१ साल पछि लाइसेन्स लिएका ५३ वटा उद्योगहरुलाई बारम्बार सम्र्पकमा आउनको लागि सूचना प्रकाशन गरेपनि तीवटा उद्योग मात्र सम्र्पकमा आएका थिए ।  सम्र्पकमा नआएका ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेको निगमले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS