काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा र विक्रिदर १२२ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । क्यानिडियन डलर ८६ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर ८७ रुपैयाँ १६ पैसा रहेको छ ।