IME Life New

भाटभटेनी सुपरमार्केट १० देखि ७ बजेसम्म खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनमा दैनिक उपभोग्य साम्रगी खरीद गर्नको लागि आज (शुक्रबार )देखि भाटभटेनी सुपरमार्केटले राजधानीको पाँच स्थानका शाखाहरु खेल्ने भएको छ। कम्पनीले बिहान १० बजेदेखि ७ बजेसम्म खोल्न लागेको हो।

यसअघि टंगालस्थित भाटभटेनीबाट मात्र बिक्री वितरण गर्ने गरेको कम्पनीले अब कंलकी, पुल्चोक, महाराजगंज, कोटेश्वर र भक्तपुरका शाखाहरु मार्फत पनि आफनो ग्राहकलाई सेवा दिने भएको छ । कम्पनीका अनुसार स्टोरहरुमा १ पटकमा १० जनालाई मात्र मार्केटमा प्रवेश दिने छ। प्रवेश अघि ग्राहकको ज्वरो परीक्षण गरिने र ह्याण्ड सेनिटाइजर प्रयोग गरेपछि मात्र स्टोरमा प्रवेश गर्न दिईने जनाएको छ ।

Esewa
Crest

कम्पनीले ग्राहकलाई खरिद गर्ने सामाग्रीको सूची तयार गरी आउन भनेको छ। सकेसम्म थोरै समयमा सामान खरिद गर्न पनि कम्पनीले आग्रह गरेको छ। यसअघि कम्पनीले मोबाइल भ्यानबाट घरसम्मै सामान पुर्याउने व्यवस्था मिलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS