IME Life New

हिमालय एयरलाइन्सद्धारा कोरोना कोषमा १ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । नेपाल र चीन संयुक्त लगानी स्थावना भएको एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतबार उक्त रकम हस्तान्तरण गरेको हो ।

आईतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । एयरलाइन्सको नेपाली लगानीकर्ताले यती समूहले यस अघि नै कोषमा एक करोड प्रदान गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS