IME Life New

कोरोनाका सातौं संक्रमित भेटिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा थप एक कोरोना सक्रमित व्यक्ति फेला परेको छ । नेपालमा अहिलेसम्म सातजनामा कोरोना सक्रमण देखिएको छ। भारतबाट नेपाल फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना सक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा कारोनाको सक्रमण पेजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ। ती व्यक्तिको नमूना संकलन गरेर पुन:परिक्षणका लागि पठाइएको छ ।

Esewa
Crest

अपडेट:

यता स्वास्थ्य मन्त्रालयले भने पोखरामा पोजेटिभ भेटिएको भन्ने कुरा प्रमाणित हुन बाँकी रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले पोखरामा पोजेटिभ भनिए पनि अन्तिम नतिजा आउन बाँकी रहेको समेत बताएका छन् ।
प्रदेश सरकारले भने पोजेटिभ नतिजा आएको जनाएको आधारमा हामीले यो समाचार तयार पारको हौं । प्रदेश सरकार र मन्त्रालयको बीचमा कुरा बाँझिएपछि साँतौं कोरोना संक्रमित भेटिएको सत्यता पुष्टि हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS