IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४० पैसा र बिक्रीदर १५० रुपैयाँ १५ पैसा रहेको छ ।

Esewa
Crest

यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS