IME Life New

नेपाल ग्यासले बाग्मती प्रदेशका ३७ स्थानबाट ग्यास वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ग्यास उद्योगले आज बुधबार ३७ स्थानमा ग्यास वितरणको लागि पठाउने भएको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले यस्तो व्यवस्था गरेको जनाइएको छ ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक अन्य ३७ डिलरहरु मार्फत ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले प्रदेशन नं ३ अन्तर्गत काठमाडौं,भक्तपुर ललितपुरका विभिन्न स्थानमा ग्यास वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS