IME Life New

आयाल निगमद्धारा घुम्ती सेवामार्फत ग्यास वितरण सुरु (सम्पर्क नम्बर सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा एलपी ग्यास कमी हुन नदिनको लागि घम्ती बीमा सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ।

निगमले मंगलबारदेखि लकडाउनको अवधिभरका लागि उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासोको लागि तोकिएको खुदा मूल्यमा एलपी ग्यास वितरण सुरु गरेको जनाएको छ । साथै निगमले विभिन्न १२ वर्गमा विभाजन गर्दैै ग्यास वितरण सुरु गर्न लागेको छ ।

Esewa
Crest

त्यस्तै, निगमले अस्पताल, वृद्धाश्रम, बिरामीर असहाय, अनाथालय, फरक क्षमता भएकालाइ पनि ग्यास वितरण गरेको छ। साथै, किरिया बसेको घर, बालाश्रम/बालगृह,सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय र संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने निगमले जनाएको छ ।

साथै, ग्यास नपाएको खण्डमा निमगमा गुनासो राख्न पाँच सम्पर्क नम्बर तोकेको छ : जसमा उपभोक्तले आफनो गुनासो राख्न पाउनेछन् । कार्यालयका सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS