IME Life New

कोरोनाको आशंकामा वीर अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाको आशंकामा राजधानीको वीर अस्पतालमा भर्ना गरिएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

वीर अस्पतालका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको जानकारी दिएको छ। उनी गत साता भारतबाट नेपाल आएकी थिइन् ।उनलाई उच्च ज्वरो, स्वास फेर्न ग्राह्रो भएर आएपछि इमर्जेन्सीमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा नमुना परिक्षणको लागि टेकु पठाइएको अस्पतालले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS