IME Life New

नेपाल उद्योग परिसंघद्धारा मास्क तथा पिपिई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई मास्क तथा पिपिई प्रदान गरी सहयोग गरेको छ । परिसंघले सय थान व्यक्तिगत सुरक्षा उपकरण तथा ७५ हजार थान मास्क हस्तान्तरण गरिएको जनाइएको छ । ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेको परिसंघले जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS