IME Life New

पोखरा चेम्बर अफ कमर्शद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कास्की । पोखरा चेम्बर अफ कमर्श फेवा एकाइ र नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले संयुक्त रूपमा खुल्ला रक्तदान कार्यक्रम गरेका छन् ।

कार्यक्रममा ३४ युनिट रगत संकलन भएको चेम्बर अफ कमर्श फेवा एकाइका महासचिव तुलसी दाहालले बताए ।

Esewa
Crest

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उद्घाटन गर्दै रगतको अभाव हुन नदिन उपशाखा र सामाजिक संघसंस्थालाई रक्तदान गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS