IME Life New

युनाइटेड इदी– मर्दी एण्ड आरवि हाइड्रोपावरको आईपीओ निष्कासन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी– मर्दी एण्ड आरवि हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले आज देखि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाको वडा नं ८ र ९ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याएको १० प्रतिशत अर्थात् ४ लाख २० हजार कित्ता निष्कासन गर्ने तयारी गरेको थियो ।

Esewa
Crest

सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु सञ्चालनमा रोक लगाएको हुँदा कम्पनीले आईपीओ निष्कासन गर्ने कार्य अर्को सूचना जारी नगरिएसम्मको लागि स्थगित गरेको सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS