IME Life

छक्का पञ्जा ३ अब डिसहोमको सिनेमा घरमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भएको डिसहोमले जनाएको छ ।

ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गरेको डिसहोमले जनाएको छ ।

Prabhu
Crest

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ।

साथै ,डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमा घर खुलाउन सकिने डिसहोमले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS