IME Life New

सुन र चाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन र चाँदीको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको भाउ प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ तोकिएको महासँघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS