IME Life New

फेरी बढ्यो सुनको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ फेरी बढेको छ । आज शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय तथा चाँदीको प्रतितोला ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

हिजो बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार ७०० तथा चाँदीको प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS