काठमाडौं । लोकसेवा आयोगले तत्कालका लागि सबै परीक्षाका कार्यक्रमहरु स्थगित गरेको छ । बिहीबार आयोगले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मको लागि परिक्षा स्थगित गरेको छ । चैत आठ गतेदेखि चैत मसान्तसम्म तय भएका सबै लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको हो ।
लोकसेवा आयोगका सबै परीक्षा स्थगित












