IME Life New

ङादी गुप्र पावरको साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी गुप्र प्रावरले साधारणसभा स्थगित गरेको छ । कम्पनीले फागुन २७ गते बोलाएको साधारण सभा स्थगित गरेको हो ।

बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले कोरोना भाइरसका कारण नेपाल सरकारले सावजनिक रुपमा सभा सम्मेलन नगर्न अनुरोध गरेको कारण सभा स्थागित गरेको जनाएको छ । सभामा अब कहिले हुने भन्ने बारे पनि कहिले एकिन नभएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले आर्थिक बर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने यसअघि नै घोषणा गरिसकेको छ । सभा प्रायोजनका लागि कम्पनीले फाल्गुण १५ गते बुक क्लोज गरेको थियो । यसर्थ, फाल्गुण १४ गतेसम्म् कायम शेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS