IME Life New

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो स्थीर रहेको सुनको भाउ आज फेरि बढेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर ७८ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै बढेर ७८ हजार रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले छ ।

आज मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तेजानी सुनको भाउ प्रतितोला ७७ हजार ७ सय रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS