IME Life New

काठमाडौंको पुरानो बसपार्कमा आगलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानीको पुरानो बसपार्कमा आगालागी भएको छ । काठमाडौंको पुरानो बसर्पाकस्थित एक पुरानो घरमा आगलागी भएको वारुण यन्त्रले जनाएको छ ।

प्रहरीका अनुसार पुरानो बसपार्क भित्र रहेको एक रेष्टुरेन्टमा ग्याँस लिक भएर आगो लागेको हो । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS