IME Life New

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार सुनको मूल्य फेरि बढेको छ । चाँदीको मुल्य भने केही घटेको छ । केहि दिनदेखि उच्चदरमा बढेको सुनको मुल्य मंगलबार र बुधबार भने केही घटेको थियो । फेरी आज तालामा दुई सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ७९ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS