IME Life New

हालसम्मकै नयाँ उचाइमा सुनको मुल्य, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज फागुन ७ गते बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिन मंगलबार तोलामा २०० रुपैयाँले बढेको सुनको भाउ आज झन बढी अंकले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ७७ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७६ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

Esewa
Crest

अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS