IME Life New

एनआरएनले पायो आइपिओ निष्काशन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले बोर्डबाट ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS