गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भाद्र २५ मा बसेको संचालक समितिको २१८ आँै बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ
गरिमा विकास बैंकको नगद लाभांश र बोनस शेयर प्रस्ताव
