IME Life New

गरिमा विकास बैंकको नगद लाभांश र बोनस शेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भाद्र २५ मा बसेको संचालक समितिको २१८ आँै बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS