IME Life

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउ महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य फागुन ४ गते ७६ हजार ५ सय रुपैयाँमा पुगेको छ । यसअघि गत पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएर उच्च विन्दुमा पुगेको थियो ।

सुनको मूल्य गत शुक्रबारको तुलनामा ५ सय रुपैयाँ तथा चाँदी प्रोतितोला ५ रुपैयाँले बढेको हो । गत शुक्रबार सुन प्रतितोला ७६ हजार तथा चाँदी प्रतितोला ८८० मा कारोबार भएको थियो ।

Prabhu
Crest

यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चादी तोलामा ५ रुपैयाँले बढेर ८८५ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS