IME Life New

माधव नेपाल र बाबुरामलाई जेल हाल्न माग गर्दै सर्वोच्चमा मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न रही मन्त्रिपरिषदको अध्यक्षको हैसियतले कलम चोपेका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाएर जेलमा हाल्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दायर रिटमा बालुवाटारको सरकारी जग्गा मालपोत कार्यालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलेसम्म कीर्ते कागजात तयार गरेर व्यक्तीका नाममा नामसारी गरिएकोले सो कार्यमा संलग्न पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई समेत दोषी भएको भन्दै निजका विरुद्धमा समेत मुद्दा दायर गर्न माग गरिएको छ ।

Esewa
Crest

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदका अध्यक्षहरुलाई मुद्दा चलाउने आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगले सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS