IME Life New

सुन चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन–चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य शुक्रबारको तुलनामा तोलाको पाँच सय रुपैयाँले बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य ७६ हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले नै बढेर ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS