IME Life New

विमानस्थल सरसफाइ सम्बन्धी एनआरएनए र पर्यटन मन्त्रालयबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विमानस्थल सरसफाइको लागि शुक्रबार गैर आवसीय नेपाली संघ (एनआरएन)र नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच सम्झौता भएको छ ।

Esewa
Crest

सम्झौता अनुसार फल्गुण १९ गतेदेखि चैत २० गतेसम्म ११ वटा मिानस्थलमा सरसफाइ गर्ने सम्झौता भएको हो । नेपाल भम्रण बर्षलाई मध्यनजर गर्दै देशका विभिन्न विमानस्थलमा सरसफाई गर्ने योजना मन्त्रालयको छ ।

उक्त सम्झौता अनुसार आन्तरिक र अन्तराष्ट्रिय विराटनगर,चन्द«गढी, जनकपुर, सिमरा, भरतपुर, गौतमवुद्ध, पोखरा, नेपालगंन्ज, धनगढी लगायत विभिन्न विमानस्थलमा सरसफाई अडिट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS