IME Life New

पहिलो घण्टामै ५ अंकले घट्यो नेप्से, ग्लोबल आइएमईको ३६ करोडमाथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेट
काठमाडौं । कारोबार खुला भएको एक घण्टामा शेयर बजार नेप्से ५ अंकले घटेको छ । नेप्से ५ अंकले घटेर १,३१४ दशमलव ८८ को विन्दुमा कायम भएको छ । फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

कारोबार खुला भएको एक घण्टामा ४६ करोड ५३ लाख रुपैयाँको जम्मा कारोबार हुँदा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ३६ करोडमाथिको कारोबार भएको छ ।

Esewa
Crest

मर्जरका लागि शेयर कारोबार रोक्का भएको ग्लोबल आइएमई बैंकको गत सोमबार प्रतिकित्ता २५२ रुपैयाँ ४७ मा कारोबार खुलेका थियो । सोमबर र मंगलबार लगातार दुई दिन झण्डै दश प्रतिशतका दरले शेयर मूल्य बढ्दा ३०४ रुपैयाँसम्म पु्गेको थियो ।

त्यस्तै, सूर्या लाइफको ९ करोडमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS