IME Life New

सनराईन बैंकका ग्राहकलाई भ्याली एक्स्पेसमा १० प्रतिशतसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । सनराईन बैंकको ग्राहकले भ्याली एक्स्पेस (भीएफसी) रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट मार्फत भीएफसी रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजना अनुसार बैंकका ग्राहकहरुले माघ २ गतेदेखी दुई महिनासम्म भीएफसीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS