काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको बिशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सभाले मर्जरमा जाने बिशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । प्रभु क्यापिटलले यही पुस ३ गते समृद्धि क्यापिटलसँग मर्जरमा जाने सम्झौता गरेको थियो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।