IME Life

माघ १ र २ गते सार्वजनिक विदा दिने प्रदेश ५ को निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने प्रदेश न. ५ को सरकारले निर्णय गरेको छ । माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले माघी पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा निर्णय गरेको हो ।

गत वर्ष पनि प्रदेश ५ ले माघ पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । प्रदेश मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको लागि प्रदेश ५ मा बिदा दिएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS