IME Life New

सिटी सेन्टरमा ६०% सम्मको छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कमलपोखरीमा रहेको सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियान घोषणा गरेको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि विशेष सेल अभियानको घोषणा गरेको सिटी सेन्टरले जनाएको छ ।

यस विशेष अभियमानमा सो मलमा रहेका सबै पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।

Esewa
Crest

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS