Connect IPS
IME Life

नेप्से ५ अंकले बढ्यो, ६२ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन नेप्से ५ दशमलव ५३ अंकले घटेर १,१६७ दशमलव ९५ को विन्दुमा कायम भएको छ।

बैंकिङ, होटल, विकास बैंक, हाईड्रोपावर र फाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर किनबेच हुँदा ६२ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

साताको दोस्रो दिन पनि नेपाल लाइफ इन्स्यारेन्स कम्पनी नै सर्वाधिक कमाउने कम्पनी भएको छ । कम्पनीको १० करोड भन्दा माथिको शेयर कारोबार भएको छ ।

सबैभन्दा शिव्म सिमेन्ट्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने, सबैभन्दा धेरै माउन्टेन हाईड्रोवारका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS