IME Life New

नेप्से सामान्य अंकले घट्यो, ५८ करोडभन्दा माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेप्से ० दशमलव ६२ अंकले घटेर १,१६७ दशमलव ४१ को विन्दुमा कायम भएको छ ।

Esewa
Crest

बैंकिङ, ट्रेडिङ, विकास बैंक र जीवन बीमाकोे उपसूचकमा गिरावट आएको छ । दिनभरिमा १ सय ७२ कम्पनीको १६ लाख ४१ हजार २ सय ११ कित्ता शेयर किनबेच हुँदा ५८ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको १३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावरको लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS