IME Life New

पुस १५ गते सार्वजनिक विदा माग्दै माइतीघरमा प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तमु ल्होसारमा माईतीघरमा सार्वजनिक बिदा दिनुपर्छ भन्दै माईतीघरमा प्रदर्शन गरेको छ । आईतबार माइतीघर मण्डलमा पुस १५ गते सावजनिक बिदा दिन माग गर्दै प्रदर्शन गरेका हो ।यस अघि आदिवासी जनजाति समुदायले आफूहरुको चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै गत साता माइतीघरमा प्रर्दशन गरेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका थिए । तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS