IME Life

नेप्से ४ अंकले घट्यो, जीवन बीमा बाहेक सबै उपसूचक रातो

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से ४ दशमलव ६७ अंकले घट्दा परिसूचक १११२.७९ बिन्दुमा झरेको छ ।

१६६ वटा कम्पनीको १२ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर २४ करोड ३३ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ । जीवन बीमा समूहबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

Prabhu
Crest

हिमालयन डिस्ट्रिलरीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको ३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशतले बढेको छ।साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS