IME Life New

प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पताल बीच नगदरहित सेवा प्रदान गर्ने  सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगदरहित सेवा प्रदान गर्ने  सम्झौता भएको छ। सम्झौता अनुसार  प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने छन् ।

सम्झौतापत्रमा  प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS