IME Life

नेपाल प्रज्ञा प्रतिष्ठानको कर्मचारी सरुवाको विरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा गलत तरिकाले कर्मचारी सरुवा गरेपछि प्रतिष्ठानको कर्मचारी संगठनले विरोध गरेको छ । लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले विभेदपूर्ण तरिकाले कर्मचारी सरुवाको विषयमा नेपाल प्रज्ञा प्रष्ठिानलाई ध्यानाकर्षण गरेको छ ।

संघद्धारा जारी प्रेस विज्ञप्तिमा संघले राखेको प्रमुख एजेन्डालाई नै पूर्वाग्रह भएको नेपाल प्रज्ञा प्रष्ठिान प्रति असन्तुष्ट व्यक्त गरेको हो । संघका अध्यक्ष अशोक कुमार चौरसियाद्वारा जारी बक्तव्यमा कर्मचारीको दरबन्दी नै नभएको विभागमा सरुवा गर्ने जस्ता घटिया व्यवहार प्रशासनबाट भएको भन्दै तत्काल उक्त सरुवा सच्याउन भनिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS