IME Life New

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)मा नयाँ नेतृत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । राष्ट्रिय शैक्षिक परार्मश संघको शनिबार सम्पन्न प्रथम साधारणसभाबाट सन्तोष प्याकुलेरको नेत्तृवमा नयाँ कार्यसमिति चयन भएको छ ।

Esewa
Crest

कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र मान जोशी, महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रशान्त साह,कोषाध्यक्षमा रमन कोइराला, सदस्यहरुमा बिशाल थपलिया, सुबेन्द्र थापा, प्रतिक्षा श्रेष्ठ, ईश्वर श्रेष्ठ, सूर्या पोखरेल, रबिन्द्र थापा चयन भएका छन् ।

सभाबाट कुल १५ सदस्यीय कार्यसमितिमध्ये आज ११ जना चयन हुने भएका छन् । त्यस्तै एक उपाध्यक्ष, एक सचिव र दुई सदस्य अध्यक्षले चयन गर्ने संस्थाको विधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS