IME Life
GBIME

सुनको भाउ घट्यो, प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चार्डपर्वहरु सकिदै गर्दा नेपाली बजारमा सुनको भाउ पनि घट्ने क्रम जारी छ । यसैक्रममा आज बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Crest

त्यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर ८४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS