IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ ७०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ७०० रुपैयाँले बढेर ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Esewa
Crest

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ८७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS