IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २२।५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

Esewa
Crest

सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले २२।५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले १७।५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS