Connect IPS
IME Life

सिद्धार्थ क्यापिटलको आज एजीएम, २१.०५२ प्रतिशत लाभांश प्रमुख एजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । सिद्धार्थ क्यापिटलको २१.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कात्तिक १ गते (आज) साधारण सभा बस्दैछ ।
सभा सिद्धार्थ क्यापिटल, नक्साल काठमाडौंमा हुने भएको छ । क्यापिटलले गत वर्षको नाफाबाट ४ करोड २१ लाख ५ हजार २६४ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।
यसैगरी, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ । सिद्धार्थले लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS