IME Life
GBIME

साताको अन्तिम दिन नेप्से १.७३ अंकले घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । बिहीबार नेप्से १ दशमलव ७३ अंकले घटेर ११२९ दशमलव ८० बिन्दूमा झरेको छ ।

Crest

कुल १६८ वटा कम्पनीको ७ लाख ९९ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूहमा होटल, जलविद्युत् जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन् । यस दिन माछाच्छ्रेमा बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस बैंकको शेयर १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिहीबार पनि सिनर्जीे पावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । त्यस्तै जोशी हाइड्रोपावर बैंकका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS