IME Life New

सुनको मूल्य १ हजारले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो । आज सुनको भाउ ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Esewa
Crest

आज चाँदी तोलाको ८६५ मा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS