IME Life New

चाड पर्व लक्षित गर्दै श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई आफ्नो आन्तरिक उडानमा ५० प्रतिशतकोे छुट दिने भएको छ । दशै तिहार तथा छठलाई लक्षित गर्दै ज्येष्ठ नागरिकहरुको हवाई यात्रा सहजताका लागि घटस्थापनाको दिनदेखि श्री एयर लायन्सले आफ्नो नियमित आन्तरिक उडानमा सो छुट दिने जानकारी दिएको छ ।

Esewa
Crest

त्यस्तै, एयरलाइन्सले ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँ मात्रै तिरेर हवाई यात्रा गर्ने वातावरण मिलाएको छ ।

सो छुट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । उक्त सुविधा एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS