Connect IPS
IME Life

नेप्से ५ अंकले घट्यो, ३४ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । नेप्से ५ दशमलव ३३ अंकले घटेर १,१५७ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६८ कम्पनीको १५ लाख ५६ हजार ७ सय ९० कित्ता शेयर ६ हजार ५ सय ९४ पटक खरिदविक्री हुँदा ३७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंक प्रोमोटर शेयरको ४ करोडमाथिको कारानेबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंक, नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त प्रोमोटर शेयर र कृषि विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

मेगा बैंकको ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंकको ८० लाखभन्दा बढीको र प्रभु बैंकको ७० लाखमाथिको कारोबार भएको छ ।
आज विहीबार कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS