IME Life New

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ आज सोमबार २ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य २ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुनको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले नै बढेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Esewa
Crest

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनको भाउ बढ्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS