IME Life New

एनआईबिएल एस क्यापिटलको साधारण सभा असोज १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा असोज १३ गते हुने भएको छ । सभा बिहान ११ः३० बजे एनआईबिएल एस क्यापिटलको सभाहल लाजिम्पाटमा हुने भएको जनाएको छ ।

सभामा आव २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल, हाल कायम चुक्तापूजीको २० प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

Esewa
Crest

त्यस्तै, लेखा परीक्षकको नियुक्ती र निजको पारीश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्ने समेत पवषय पेश हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS